२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

फाेटाेमा हेर्नुहाेस् लकडाउनकाे पीडाबाट प्रताडित भइ घर फर्कन चाहनेहरुकाे भीड

फाेटाेमा हेर्नुहाेस् लकडाउनकाे पीडाबाट प्रताडित भइ घर फर्कन चाहनेहरुकाे भीड

सोही सिलसिलामा आज बेलुकीसम्मै भक्तपुरको लोकन्थलीमा घर फर्कनका लागि जम्मा भएका तथा घर फर्कन थालेका जिरी, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, खोटाङ, सिन्धुली, उदयपुर लगायतका नागरिकहरुको बाक्लो उपस्थिति देखिन्थ्याे । उनीहरु सकसपूर्ण अवस्थामै भएपनि घर फर्कन आतुर देखिन्थे ।

प्रस्तुत छ : त्यस अवसरमा देखिएका दृश्यहरु :

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij