२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

प्रमोद खरेलको स्वरमा ‘मायाको व्यापार’ म्युजिक भिडियाे सार्वजनिक सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘मायाको व्यापार’ म्युजिक भिडियाे सार्वजनिक सार्वजनिक

काठमाडौं, २५ फागुनः   ‘मायाको व्यापार २ ’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ । गीतमा इन्द्र दाहालको शब्द तथा संगीत रहेको छ भने गीतमा प्रमाेद खरेलले स्वर दिनुभएकाे छ। विक्रम चौहानको निर्देशनमा रहेको गीतको भिडियोलाई विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको हो । गीतको भिडियोलाई के आई डि मिडियाले बजारमा ल्याएको हो ।

गीतको भिडियोमा विक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोमा दृश्य सम्पादन मिलन विश्वकर्माले गर्नुभएको छ।

http://Mayako Byapar 2 – Pramod Kharel | Bikram Budhathoki | Rina Gurung | New Nepali Song | Official MV

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij