२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

प्रभु बैंक लिमिटेड र Nathan Associates London बिच सम्झौता

प्रभु बैंक लिमिटेड र Nathan Associates London बिच सम्झौता

काठमाडौं । २०८० जेठ ३१गते बुधबार प्रभु बैंक लिमिटेड र British International Investment (BII), Dutch Entrepreneurial Development Bank (FMO) / Swiss Agency for Development & Cooperation (SDC) द्वारा संयुक्त रुपमा स्थापना भएको Nathan Associates London Ltd द्वारा कार्यान्वयन गरिने कार्यक्रम Invest for Impact Nepal (IIN) सँग Environment Social and Governance (ESG) and Investment Readiness सम्बन्धि सहकार्यका लागि सम्झौता भएको छ ।

Nathan AssociatesLondon Ltd का उप सभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र INN का तर्फबाट Nathan Associates London का नेपाल प्रतिनिधि बिबेक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात प्रभु बैंक लिमिटेड र INN को संयुक्त सहकार्यबाट नेपाल लगायत विश्वभर Environment Social and Governance (ESG) को बढ्दो महत्वलाई अझ विस्तृत रुपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij