२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

प्रभु बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

प्रभु बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको हो ।

बैंकको मंसिर १ गते बसेको संचालक समितिको बैंठकले शेयरधनीहरुलाई ६.५० प्रतिशत बोनस शेयर र १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत पाएपछि कम्पनीको आगामि साधारण सभाबाट पारित पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij