काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणलार्इ तीव्रताकाे साथ अघी बढाउने भएकाे छ ।
प्राधिकरण निर्देशक समितिको बिहीबारकाे वैठकमा निजी आवास पुनर्निर्माण कार्य, प्रमाणिकरण, निरीक्षण लगायतका कामहरू स्थानीय तह मातहत नै हुने प्राधिकरणका सिईओ सुशील ज्ञवालीले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij