२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

पार्टी एकता हुने निर्णयलगत्तै एमाले र माओवादी कार्यकर्तामा खुशीयाली

पार्टी एकता हुने निर्णयलगत्तै एमाले र माओवादी कार्यकर्तामा खुशीयाली

काठमाडौं– एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने निर्णय भएको अवसरमा ती पार्टीका कार्यकर्ताले आज दीप प्रज्वलनसहित खुसीयाली मनाएका छन् ।

आज साँझ काठमााडौंको माइतीघर मण्डलामा एमाले र माओवादीका कार्यकर्ताहरुले दीप प्रज्वलनसहित खुसीयाली मनाएका हुन् ।

कार्यक्रममा दुवै पार्टीका युवा, विद्यार्थी लगायतका भातृसंगठनका कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij