२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

पत्रकार सरोजराज अधिकारी मृत फेला

पत्रकार सरोजराज अधिकारी मृत फेला

काठमाडौँ – पत्रकार सरोजराज अधिकारी मृत फेला परेका छन्।

सुन्धारास्थित सिद्धार्थ होटेलमा उनी मृत फेला परेका हुन्। उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ।

काठमाडौँ प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहराका अनुसार अधिकारी झुण्डिएको अवस्थामा फेला परेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij