२०८३ असोज २ शुक्रबार

Sep 18 2026 Friday

  • २०८३ असोज २ शुक्रबार

२०८३ असोज २ शुक्रबार

नेप्सेमा सानिमा लार्ज क्याप फन्ड सूचिकृत

नेप्सेमा सानिमा लार्ज क्याप फन्ड सूचिकृत

सानिमा क्यापिटल लिमिटेडले माघ ९ गते, शुक्रबारदेखि माघ १५ गते, बिहीबारसम्म “सानिमा लार्ज क्याप फन्ड” नामक सामुहिक लगानी कोष निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्कासन खुल्ला गरेकाे थियाे ।

निष्कासन अवधी भित्र माग गरेभन्दा अधिक इकाई खरिदको लागि आवेदन पर्न आएकोले प्रचलित कानून बमोजिम योजनाको आकारमा २० प्रतिशत थप गरि हुन आएको.१० रूपैयाँ अंकित दरको १२ करोड इकाईहरुमध्ये बाँडफाँड गरिएको थियाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij