२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नेपालगञ्जमा थप एक जनामा देखियाे कोरोनाभाइरस, १ सय २ पुगे संक्रमित

नेपालगञ्जमा थप एक जनामा देखियाे कोरोनाभाइरस, १ सय २ पुगे संक्रमित

नेपालगञ्जमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

१६ वर्षीय पुरुषमा कोरोनाभाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा काेराेनाबाट संक्रमितहरुकाे संङ्ख्या १ सय २ पुगेकाे छ ।

यीमध्ये ३० जना निको भएकोमा तीन जनामा पुनः संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले शुक्रबार नियमित व्रिफिङका क्रममा यसबारे जानकारी दिएका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij