२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

नुवाकोटमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

नुवाकोटमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

काठमाडौं । नुवाकोटमा थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित क्वारेन्टिनमा बस्दै आएका दुवै जना पुरुष रहेका छन् । योसँगै नुवाकोटमा संक्रमितको सङ्ख्या पाँच पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij