
काठमाडौँ – आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले आइतबार बेलुका पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो। यो प्रारम्भिक तथ्यांक भएको हुँदा यसमा केही तलमाथि हुनसक्ने आयोगको भनाइ छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij