२०८३ कार्तिक १८ मंगलबार

Nov 03 2026 Tuesday

  • २०८३ कार्तिक १८ मंगलबार

२०८३ कार्तिक १८ मंगलबार

नायिका केकी अधिकारीले यसरी मनाइन जन्मदिन

नायिका केकी अधिकारीले यसरी मनाइन जन्मदिन

अभिनेत्री केकी अधिकारीले आफ्नो जन्मदिन मनाएकी छिन् । राजधानीमा एक कार्यक्रमका बिच उनको आउँदो चलचित्र ‘राज्जा रानी’ टीम र सञ्चारकर्मिहरु माझ उनले जन्मदिन मनाएकी हुन् । उनको जन्म बि.स. २०४६ साल पुष २ गते जोरपाटी काठमाडौंमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij