२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

नागढुंगाबाट ३ केजी अवैध सुन बरामद, दुईजना पक्राउ

नागढुंगाबाट ३ केजी अवैध सुन बरामद, दुईजना पक्राउ

नागढुंगा प्रहरीले ३ केजी ६ ग्राम अवैध सुन बरामद गरेको छ । काठमाडौंबाट तराई हिँडेको भारतीय गाडीबाट प्रहरीले सुन बरामद गरेको हो । युके ०२ ४६८४ नम्बरको गाडीको एयर फिल्टरमा राखेर लैजाँदै गरेको सुन बरामद भएको नागढुंगा प्रहरीले जनाएको छ ।

सुनसँगै गाडीका चालक र अर्का एक भारतीय नागरिक फत्राउ परेका छन् । प्रहरीले उनीहरूको परिचय खुलाएको छैन । सुन र पक्राउ परेका व्यक्तिमाथि अनुसन्धामन सुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij