२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

दोलखाका ५ स्थानमा पुनः मतदान माग गर्दै एमालेद्वारा उजुरी दर्ता

दोलखाका ५ स्थानमा पुनः मतदान माग गर्दै एमालेद्वारा उजुरी दर्ता

काठमाडौँ – दोलखाका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग गर्दै एमालेका उम्मेदवारले उजुरी दर्ता गराएका छन्।

एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका हुन्।

जिल्लाका १० स्थानमा सत्तागठबन्धनले बुथ क्याप्चर गरेको एमालेको आरोप छ। तीमध्ये पाँच ठाउँमा पुनः मतदान गर्न माग गर्दै उजुरी दिएको एमालेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij