२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २५ काे मृत्यु

थप ९४८३ जनामा कोरोना संक्रमण पुष्टि, २ सय २५ काे मृत्यु

काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ९४८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

मृत्यु हुने सबै २ सय २५ जनाकाे  शव व्यवस्थापन नेपाली सेनाले गरेकाे मन्त्रालयले जनाएकाे छ ।

यसअघि सोमबार देशभर ९ हजार २७१ जनामा संक्रमण पुष्टि भएको थियो भने १३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij