२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

तर्सायाे भूकम्पले………………….

तर्सायाे भूकम्पले………………….

रातकाे मध्यान्य २.२३ काे समयमा भूकम्पले फेरी एकपटक नेपालीहरूलार्इ अर्काे भेट छिटै हुने सङ्केत गरेकाे छ ।

२०७२ मा भूकम्प  गएपश्चात् पछिल्लाे समय भूकम्ले दीक्षा नदेखाएकाे लामै समय भएकाे थियाे । तर बुधबार विहान २.२३ बजे भने एक्कासि भूकम्पले अाफ्नाे स्वरूप पूर्वनिर्धारित नभएकाे भन्दै सबैलार्इ सतर्क रहन अाग्रह गर्दै विदा भएकाे छ ।

भूकम्पकाे सानाे धक्का सँगै मस्त निद्रामा रहेकाे काठमाडाै एकाएक जाग्राम बनेकाे छ । 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij