काठमाडौं- डाबर नेपालले आफ्नो कम्पनीको उद्देश्यले हरेक घरको स्वास्थ्यलाई मध्यनजर गरी ‘डावर इन्स्यान्ट ह्यान्ड स्यानिटाइजर’ बजारमा ल्याएको छ । ८०प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डीडीएका सबै मापदण्ड पुरा गरेको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij