अहिलेको विषम परिस्थितिमा पनि पिउने पानी उपलब्ध गराउन पानी व्यवसायीहरु सफल छन् । 
नेपाल बोटल वाटर उद्योग संघमा संगठित भएका पानी व्यवसायीहरुले अहिले पानीको सुविधा सहजै उपलब्ध गराउने मान्यता सहित घरघरमै सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।
कठिन परिस्थितिमा पनि पानीको अभाव नहोस् भन्ने मान्यताले आफूहरुले कम जनशक्तिबाटै पनि घरघरमा सेवा उपलब्ध गराइरहेको संघका अध्यक्ष सुवास भण्डारीले बताउनुभयो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij