
जुम्ला । जुम्लामा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।
रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्ने माग गर्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उनलाई प्रहरीले उद्धार गरेको हुँदा दुर्घटना भने हुन पाएन ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij