२०८३ कार्तिक २२ शनिबार
Nov 07 2026 Saturday
जापानको पश्चिमी र मध्य भागमा भएको भारी बर्षामा ११ जनाको ज्यान गएको छ ।
बर्षामा ४५ जना वेपत्ता भएका छन ।
जापानको सरकारी मिडियाले बताए अनुसार ठूलो सख्याँमा परिवार प्रभावित भएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij