२०८३ कार्तिक १७ सोमबार

Nov 02 2026 Monday

  • २०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डु

जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै काठमाण्डु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमान्डु गुर्खाजले पहिले ब्याटिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध काठमान्डुले टस जितेर ब्याटिङ रोजेको हो ।

आजको खेल जिते जनकपुर प्लेअफ पुग्ने पहिलो टोली बन्नेछ भने काठमान्डुलाई आजको हारले प्लेअफ सम्भावना कठिन बन्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij