२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

छिमेकी जिल्लामा सङ्क्रमित ठूलाे सङ्ख्यामा थपिएपछि बर्दियामा पनि कडाइ

छिमेकी जिल्लामा सङ्क्रमित ठूलाे सङ्ख्यामा थपिएपछि बर्दियामा पनि कडाइ

छिमेकी बाँकेको नेपालगञ्जमा कोरोना भाइरसको संक्रमण भेटिएपछि बर्दियामा सुरक्षा सतर्कता बढाइएको छ । जिल्लाको सुरक्षा समितिको आज बसेको बैठकले कोरोना नियन्त्रणका लागि जिल्लामा पूर्ण रुपमा आवतजावत बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश नं ५का उपसभामुख कृष्णी थारुको प्रमुख आतिथ्यतामा बसेको बैठकले यही वैशाख २४ देखि अत्यावश्यकबाहेक सबै  पसल र व्यवसाय बन्द गर्ने निर्णय गरेको  प्रमुख जिल्ला अधिकारी प्रेमनाथ लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij