चितवन । भरतपुर महानगरपालिका–११, भोजाडको छिम्केश्वरी टोलबाट गएराति १२ बजे जुवा खेलिरहेकाे अवस्थामा प्रहरीले २३ जुवाडेलाई पक्राउ गरेको छ । जुवा खेलाइरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, चितवनकी प्रहरी निरीक्षक चिलिमाया तामाङ नेतृत्वमा टोली छापा पार्न पुगेको थियो । पक्राउ परेकाहरु गोरखा, चितवन र तनहुँका हुन् ।
भ्यालेन्टाइन डेको अवसर पारेर कौडा खेल्ने क्रममा उनीहरु पक्राउ परेका हुन् । साेही क्षेत्रबा६ तिहारकाे समयमा पनि १ सय २० पक्राउ परेका थिए ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij