२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले गर्याे निःस्वार्थी सेवामा खट्ने प्रहरीहरुलाइ पुरष्कृत

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले गर्याे निःस्वार्थी सेवामा खट्ने प्रहरीहरुलाइ पुरष्कृत

काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट घुस नखाने प्रहरीहरु पुरस्कृत भएका छन् ।

सिन्धुली र चितवनमा कार्यरत २ प्रहरी हवल्दारलाइ निःस्वार्थ भावले सेवामा खटिएकाे कारण पुरष्कृत गरिएकाे हाे ।

उनीहरुले ड्युटीमा रहँदा विभिन्न प्रलोभन देखाई घुस रकम दिन खोज्ने व्यक्तिहरुलाई पक्राउ गरेर कानुनी कारवाहीमा संलग्न गराएका थिए ।

हाल सम्म प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालय समेतबाट २३ जना प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिसकिएको  छ । साथै आफ्नो जिम्मेवारी पूरा नगर्ने एक प्रहरी निरीक्षकसहित चार प्रहरी कर्मचारीलाई निलम्बन समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij