गृह मन्त्रालय र उर्जा मन्त्रालयले बिजुली चोरी नियन्त्रण अभियानमा संयुक्त रुपमा काम गर्ने भएका छन् ।
बुधबार गृहमन्त्रालयमा पत्रकार सम्मेलन गरेर गृहमन्त्री रामबहादुर थापा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बर्षामान पुनले विजुली चोरी गर्नेविरुद्ध संयुक्त अभियान चलाउने चेतावनी दिएका छन् ।
गृहसचिव प्रेम कुमार राइ, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका पदाधिकारीलाई राखेर दुइ मन्त्रीले बिजुली चोरी नियन्त्रण अभियान प्रभावकारी बनाउने घोषणा गरेका हुन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij