
कामठाडौं । सरकारले खुला कारागारलाई सञ्चालन ल्याउने बताएको छ ।
कागारमा कैदीको चाप अत्याधिक रहेको उल्लेख गर्दै चापलाई कमगर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने अर्थमन्त्री वर्षमान पुनले घोषणा गरेका छन् ।
आर्थिक वर्ष २०८१/८१ को बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री पुनले खुला कारागारका साथै नुवाकोटको निर्माणाधीन कारागार समेत जतिसक्दो चाँडो सञ्चालन ल्याउने बताएका छन् ।
कारागारलाई सुधार गृहको रुपमा विकास गरिने घोषणा गरिएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij