२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

  • २०८३ कार्तिक २२ शनिबार

२०८३ कार्तिक २२ शनिबार

क्यान इन्फोटेकमा अवलाेकनकर्ताहरूकाे भीड

क्यान इन्फोटेकमा अवलाेकनकर्ताहरूकाे भीड

राजधानीमा सुबिसु क्यान इन्फोटेक २०१९ मा अवलाेकनकर्ताहरूकाे भीड बढेकाे छ ।

मंगलबार  सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले उद्घाटन गरेकाे उक्त  मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाईल एसेसेरिज, डिलर र डिस्ट्रिव्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आईसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट, सफ्वेयर सोलुसन्स, पेमेन्ट सोलुसन्स लगायतका १ सय ७५ स्टल छन् ।

मेला आगामी माघ २० गते सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij