२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै ज्योति विकास बैंक

कोर बैंकिङ सिस्टम अपग्रेड गर्दै ज्योति विकास बैंक

काठमाण्डौं । ज्योति विकास बैंकको सेवा एक दिन अवरुद्ध हुने भएको छ । बैंकले माघ ५ गते शुक्रबार बेलुका ९ बजेदेखि ६ गते शनिबार बिहान ७ बजेसम्म सेवा अवरुद्ध हुने जनाएको छ ।

बैंकले कोर बैंकिङ सिस्टम अपग्रेड गर्ने भएकाले मोबाइल बैंकिङ्ग, डिजीटल बैंक, एटीएम, कार्ड, कनेक्ट आइपीएस लगायतका सम्पूर्ण अनलाइन सेवा अवरुद्ध हुने भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij