२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

केबी सम्राट पशुपति अन्नपूर्णा आश्रमकाे राष्ट्रिय समिति अध्यक्षमा मनाेनित

केबी सम्राट पशुपति अन्नपूर्णा आश्रमकाे राष्ट्रिय समिति अध्यक्षमा मनाेनित

राष्ट्र संरक्षण साप्ताहिकका सम्पादक एवं प्रकाशक के.बि. सम्राट पशुपति अन्नपूर्णा आश्रम नामक संस्थाकाे राष्ट्रिय समितिमा मनाेनित हुनुभएकाे छ ।

संस्थाकाे मिति २०७७ जेठ २६ गतेको निर्णय बमोजिम निज पाण्डेलाइ पशुपति अन्नपूर्णा आश्रमको केन्द्रीय सहसचिवबाट राष्ट्रिय समितिको अध्यक्ष पदमा मनोनित गरिएको हाे ।

पत्रकारिता क्षेत्रमा निरन्तर रुपमा संलग्न रहँदै आउनुभएका सम्राट विभिन्न सामाजिक कार्यहरुमा निरन्तर रुपमा संलग्न रहँदै आउनुभएका व्यक्ति हुनुहुन्छ ।

लकडाउन अवधिमा विभिन्न ११ जिल्लामा आफ्नै खर्चमा समेत मास्क सेनिटाइजर  साबुन चामल लगायतका विभिन्न सामानहरु असहायहरुलाइ  वितरण गर्ने कार्यमा उहाँकाे उल्लेखनीय सहभागिता रह्याे ।

वहुआयामिक व्यक्तित्वकाे रुपमा पहिचान बनाउनुभएका केबी सम्राटका आगामी दिनहरु थप उर्जाशिल हुन सकुन् भन्दै सेताेघर डट कम परिवार हार्दिक बधाइ प्रकट गर्दछाै‌ं  ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij