
केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली संशोधन गरेको छ ।
राष्ट्र बैंकले २०७७ मा जारी भएको नियमावलीमा दोस्रो पटक संशोधन गरेको हो।
विदेशी विनिमय व्यवस्थापन विभागले सोही संशोधित नियमावली बमोजिम कार्य गर्न/गराउन आज निर्देशन जारी गरेको छ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij