सर्वोच्च अदातलबाट पुनर्बहाली भएका डिन प्राडा शशि शर्मा कुर्सीमा बस्न नपाउँदै बिदा हुँदै छन् । पदावधि सकिन चार दिन बाँकी छँदा सर्वोच्चको आदेशले पुनर्बहाली भएका उनी हाजिर गरे पनि डिनको कुर्सीमा बस्न पाएनन् ।
डिन कार्यालयमा चिकित्सा क्याम्पस, स्वावियुले तालाबन्दी गरेको छ । डा. शर्माले आईटी विभागमा गई हाजिर गरिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
अदालतले चार बर्ष लामो मुद्दा किनारा लगाउँदै आइतबार उनलाई बहाली गरेको थियो ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij