२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

काङ्ग्रेसमा तोकियाे १५ केन्द्रीय विभागका प्रमुख, यी हुन् विभागिय जिम्मेवारी पाउने व्यक्तिहरु

काङ्ग्रेसमा तोकियाे १५ केन्द्रीय विभागका प्रमुख, यी हुन् विभागिय जिम्मेवारी पाउने व्यक्तिहरु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ केन्द्रीय विभागका प्रमुख तोकेका छन्। कांग्रेसको विधान २०१७ (संशोधन सहित( को धारा ३७ (१) (ग) बमोजिम देउवाले विभागका प्रमुख तोकेका हुन्।

मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार विभिन्न नेताहरुलाई निम्न विभागमा मनोनयन गरिएको छ।

 

१ कृष्णचन्द्र नेपाली पोखरेल – प्रदेश समन्वय विभाग

२ पुष्पा भुसाल – महिला विभाग

३ चिनकाजी श्रेष्ठ – उद्योग तथा व्यापार विभाग

४ किरण यादव तराई – मधेश समन्वय विभाग

५ योगेन्द्र चौधरी – थारु विभाग

६ गेहेन्द्र गिरी – जेष्ठ नागरिक समन्वय विभाग

७ आङ्गेलु शेर्पा – पर्यटन विभाग

८ डा रणबहादुर रावल – गैरसरकारी संस्था समन्वय विभाग

९ दिलमान पाख्रिन – आदिवासी/जनजाति विभाग

१० प्रकाश रसाइली स्नेही – वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभाग

११ रंगमती शाही – पिछडिएको क्षेत्र विभाग

१२ गुरु बराल – आपूर्ति तथा उपभोक्ता विभाग

१३ नानु बास्तोला – जिल्ला सम्पर्क समिति समन्वय विभाग

१४ मदनकृष्ण श्रेष्ठ – अपाङ्गता भएका व्यक्ति र समुदाय समन्वय विभाग

१५ सीता थपलिया (उर्मिला) – उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij