२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

  • २०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन

ओली-प्रचण्डबीच बराबरीमै कुरा मिलेन

काठमाडौं –  एमाले र मोओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भए पनि घोषित रुपमा पार्टी एकिकरणको मिति तय हुन सकेको छैन । दुबै पार्टीले अन्तिम तयारी पुगोको दाबी गरिरहँदा पार्टी एकतामा अझै कुरा मिल्न सकेको छैन । पार्टी एकताका लागि समान हैसियतमा कुरा मिल्न सकेको छैन । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा समाचार छ ।

दुई अध्यक्ष केपी ओली र प्रचण्डबीच दर्जनौंपटक भएको वार्ता र छलफलबाट पनि सहमति जुट्न सकेको छैन । पार्टी एकताका लागि विचार, सिद्धान्तमा कुनै विवाद नभए पनि सांगठनिक विषयमा ओली र प्रचण्डबीच कुरा मिल्न सकेकोे छैन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij