२०८३ असोज ३० शुक्रबार

Oct 16 2026 Friday

  • २०८३ असोज ३० शुक्रबार

२०८३ असोज ३० शुक्रबार

एभरेष्ट ग्यासले नष्ट गर्याे पुराना र असुरक्षित सिलिण्डरहरू

एभरेष्ट ग्यासले नष्ट गर्याे पुराना र असुरक्षित सिलिण्डरहरू

  • शुक्रबार, फाल्गुन ९ २०८१

काठमाडाैं । आज फाल्गणु ९ गते एसजि ग्रुपका अध्यक्ष शिव प्रसाद घिमिरेकाे अध्यक्षतामा पुराना काम नलाग्ने ग्यास सिलिन्डरहरू नष्ट गरिएकाे छ ।

सुरक्षाकाे पक्षलाइ विशेष महत्व दिँदै त्यस्ता सिलिण्डरहरू नष्ट गरिएकाे कम्पनीले जनाएकाे छ ।

उक्त कार्यक्रममा एभरेष्ट ग्यास ग्रुपका अध्यक्ष शिवप्रसाद घिमिरेका अलावा गुणस्तर तथा नापतैल कार्यालयका जय प्रकाश चौधरी, जिल्ला प्रशासन कार्यालयका भरत पाण्डे, प्रहरी प्रभाग चल्नाखेलका हरक सिंह कुवँर र कृष्णबहादुर खत्री,  दक्षिणकाली नगरपालिका वडा नम्बर १ का अध्यक्ष जय थापा मगर लगायत उपभाेक्तावादी संस्था एवं सामाजिक संस्थाका प्रतिनिधिहरूकाे भव्य उपस्थिति रहेको थियो ।

एभरेष्ट ब्राण्डको लोगो ५ सय ३६ सिलिण्डर ग्यास सिलिण्डर नष्ट गरिएकाे हाे । जसकाे बजार मूल्य  करिब १४ लाख बरावरको हुन जाने कम्पनीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij