काठमाडौं : एनप्याव्सन काठमाडौंले आयोजना गर्ने पहिलाे पटक खेदकुद सप्ताह मनाउने भएकाे छ ।
खेलकुद सप्ताह यही पौष २८ गते देखि सुरु हुने भएको छ । निजी तथा आवासीय विद्यालयहरुको छाता संस्था नेशनल प्यावसनले पहिलो पटक गर्ने लागेको उक्त खेलकुद सप्ताहमा काठमाडौंका ५० बढि विद्यालयहरुको सहभागिता रहने जनाइएको छ ।
प्रतियोगितात्मक कार्यक्रममा खेलकुदका विभिन्न विधाहरु फुटबल, रिले दौडहरु लगायतका खेलहरु समावेस गरिनेछ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij