
मुलुकमा पूर्णबन्देज वा परिमाणात्मक बन्देज लगाइएका सामानबाहेक अन्य वस्तुको निकासी गर्न इजाजत चाहिने छैन । परिमाणात्मक बन्देज लगाइएका वस्तुको हकमा सोधखोज गरी निकासी इजाजतपत्र दिइनेछ । तर वैदेशिक मुद्राको कमी हुने अवस्थाले २०७८ माघपछि केही वस्तुमा आयातमा पूर्वप्रतीतपत्र लिन पर्ने गरिएका थियो । २०७९ वैशाखमा २०७९ असारसम्म १० वस्तुको आयात बन्द गरियो । तर २०७९ भदौसम्म गाडी, मोटरसाइकल, मदिरा र मोबाइल आयातमा मात्र आयात बन्द गरिएको छ । निर्यात प्रवद्र्धन कोष फलदायी बनाउने, प्रभावकारी निकासी विकास तथा प्रवद्र्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । त्यो भयो भनेमात्र निकासी प्रवद्र्धनमा सघाउ पुग्न जाने हुन्छ । भारतपछि ठूलो मात्रामा आयात चीनबाट भएको छ ।
आधुनिक उपभोग्य र विलासिताका सामग्रीका उच्च आयातको निराशाजनक निर्यातले देश ग्रस्त छ । फलस्वरूप देश आयातमुखी चर्को रूपमा बढ्दैछ । स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रममा सफलता नपाउनु र उत्पादन भएका सामान निर्यात हुन नसक्नुले व्यापारघाटा बढ्दै गएको छ ।
अघिल्ला वर्षझैं निर्यात प्रवद्र्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएका छन् । व्यापारघाटा कम गर्न समयसमयमा धेरै नीति उद्घाटन गरे पनि उपलब्धि हुन सकेन । आयात प्रतिस्पर्धाका १२ वस्तुका निर्यात पनि निराशाजनक अवस्थामा छन् । अघिल्ला वर्षसम्म पनि भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्र रूपमा व्यापारघाटा पनि बढेको देखिन्छ । हरेक वर्ष निर्यात बढाउने भनी नयाँनयाँ नमुुनाका रूपमा नयाँ कार्यक्रम ल्याई हल्ला फिजाइन्छ तर हरेक वर्ष कार्यक्रम कार्यान्वयन हुन नगई निर्यात अधोगतिमा जाँदैछ ।
आव २०७९-०८० को पहिलो महिनामा अघिल्लो आर्थिक वर्षको पहिलो महिनाको तुलनामा निकासी व्यापार, मुद्रासञ्चिति, वैदेशिक लगानी, मुद्रास्फीतिमा त्यति विधि सुधार आएको देखिँदैन । २०७९-०८० को प्रथम दुई महिनामा निर्यात बढ्न र आयात घटाउन सकिएको देखिँदैन । २०७८-०७९ मा चीनबाट २ खर्ब ६४ अर्ब ७८ करोड ३७ लाखबराबरको आयात भएकोमा ८० करोड ८७ लाख ५४ हजार बराबरको मात्र सामान निर्यात हुँदा चीनसँग २ खर्ब ७३ अर्ब ९७ करोड ४९ लाखबराबरको व्यापारघाटा भयो । चीनसँगको आयातसँगै निर्यात वृद्धि हुँदै आएको छ। २०७८÷०७९ मा नेपालले २ खर्ब ३० करोड ९६ लाख बराबरको स्वदेशी कल वस्तु निर्यात गरेको थियो। २०७७÷०७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखको निर्यात गरेको थियो। २०७७÷०७८ को तुलनामा २०७८-०७९ मा आयात २४.७२ र निर्यात ४१.७४ प्रतिशतले वृद्धि भएकाे देखिन्छ ।
आर्थिक वर्ष २०७८-०७९ मा नेपालमा १ सय ६४ देशबाट १९ खर्ब २१ अर्बभन्दा बढीको सामान आयात भएको छ। भारतबाट २०७८-०७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८-०७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापारघाटा व्यहोरेको थियो । आर्थिक वर्ष २०७८-०७९ मा नेपालमा १ सय ६४ देशबाट १९ खर्ब २१ अर्बभन्दा बढीको सामान आयात भएको छ । भारतबाट २०७८÷०७९ मा नेपालले १२ खर्ब १५ करोड २७ लाखभन्दा बढीको सामान आयात गरेको थियो । १२ खर्बभन्दा बढीको सामान आयात हुँदा एक खर्ब ५५ अर्ब २२ करोड ३० लाखबराबरका सामान निर्यात भएको थियो । नेपालले भारतसँग मात्र २०७८-०७९ मा १० खर्ब ४४ अर्ब ९३ करोड ४ लाखभन्दा बढीको व्यापारघाटा व्यहोरेको थियो । आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो।
२०७७-०७८ को तुलनामा २०७८÷०७९ मा २३ प्रतिशतले व्यापारघाटा वृद्धि भएको देखिन्छ। २०७७÷०७८ को तुलनामा २०७८÷०७९ मा २३ प्रतिशतले व्यापारघाटा वृद्धि भएको थियो। २०७८-०७९ मा देशको व्यापारघाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको थियो। ७७÷७८ मा व्यापारघाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाखबराबर थियो। २०७८÷७९ मा नेपालले २१ खर्ब २० अर्ब ४७ करोड ९३ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो । तर २०७७÷७८ को तुलनामा २६.१५ प्रतिशतले बढी छ। २०७७÷७८ मा नेपाल १६ खर्ब ८० अर्ब ९६ करोड ११ लाख बराबरको वैदेशिक गरेको थियो । व्यापारघाटा सबैभन्दा बढी भारतसँग भएको छ । नेपालले भारतबाट १२ खर्ब १५ करोडको सामान आयात गरेको छ । भारतबाट १२ खर्बभन्दा बढी सामान आयात हँुदा केवल ५५ अर्ब २२ करोडबराबरको सामानमात्र भारततर्फ निर्यात भएको छ । भारतमा मात्र १० खर्ब ४४ अर्ब ९३ करोडभन्दा बढीको व्यापारघाटा भारतसँग व्यहोरेको छ । भारतपछि चीनसँग २ खर्ब ६३ अर्ब ९७ करोडको व्यापारघाटा छ । एक वर्षमा नेपालले २१ खर्ब २० अर्ब ४७ करोेडको वैदेशिक व्यापार छ ।
आव २०७७÷०७८ मा नेपालले १६ खर्ब ८० अर्ब १७ करोडको वैदेशिक व्यापार भएको थियो । सबै देशसँग व्यापारघाटाको कुरा गर्ने हो भने २०६९÷०७० मा ५ खर्ब ३६ अर्ब २३ करोड थियो भने १० वर्षपछि १७ खर्ब २० अर्ब ४१ करोड छ । २०७८÷०७९ मा मात्र डिजेलमा १ खर्ब ६८ अर्ब २३ करोड, पेट्रोल ७१ अर्ब ३८ करोड र एलपी ग्यांसमा ६५ अर्ब ५५ करोड व्यापारघाटा छ। नेपालको निर्यात व्यापार २ खर्ब ३० करोड पुगेको छ । निर्यात व्यापार २०७७÷७८ मा तुलनात्मक रूपमा २०७८÷०७९ मा ४१.७ प्रतिशतले बढेको छ । २०७८÷०७९ मा निर्यात भएका वस्तुहरूमा प्रशोधन भटमासको तेल ४५ अर्ब ३५ करोड, प्रशोधन पाम तेल ३७ अर्ब ९४ करोड, सेन्थेटिक यार्न १० अर्ब १४ करोडको, उनी गलैंचा र कार्पेट ७ अर्ब, तयारी कपडा ५ अर्ब ७६ करोडको छ । चीनसँग नेपालको कुल इन्धनको ३० प्रतिशत २०७३ मा चीनसँग व्यापार तथा यातायात पारवहन सम्झौता भएको छ । नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भयो। २०७६÷०७७ मा १ खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ । २०७५÷०७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ। २०७६÷०७७ मा १ अर्ब १९ करोडको नेपाली सामान चीन निर्यात भएको छ । व्यापारघाटा भएका देशमा इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया, मलेसिया, फ्रान्स र जापान आदि छन् । नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायत देश छन् । नेपालबाट चालू सात महिनामा मुख्य रूपमा चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोसाक, चाउचाउ, जुसलगायत वस्तु छन् । सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषादीयुक्त तरकारी, फलपूmल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल अर्थात् टीबीटी र एसपीएस माध्यमबाट आयात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ ।
यसका लागि हरेक प्रदेशमा प्रविधियुक्त नाका तोकिने बताइएको छ । चीनसँग नेपालको कुल इन्धनको ३० प्रतिशत २०७३ मा चीनसँग व्यापार तथा यातायात पारवहन सम्झौता भएको छ । नेपालबाट निर्यात हुने केही हरेक वस्तुहरू अर्बमा र धेरैजसो आयातित वस्तुहरू खर्बौंमा आयात हुँदै आएकाले देशको व्यापारघाटा बढ्दै आएको थियो । नेपालबाट मुख्य रूपमा निर्यात हुने वस्तुहरूमा कपडा, तयारी पोसाक, गलैंचा, अदुवा चिया, चाउचाउ, अलैंची आदि थिए । चीनसँग नेपालको कुल इन्धनको ३० प्रतिशत २०७३ मा चीनसँग व्यापार तथा यातायात पारवहन सम्झौता भएको छ । नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भयो । २०७६÷०७७ मा १ खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ । २०७५÷०७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ । २०७६÷०७७ मा १ अर्ब १९ करोडको नेपाली सामान चीन निर्यात भएको छ । व्यापारघाटा भएका देशमा इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया, मलेसिया, फ्रान्स र जापान आदि छन् । नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायत देश छन् ।
नेपालबाट चालू सात महिनामा मुख्य रूपमा चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोसाक, चाउचाउ, जुसलगायत वस्तु छन् । सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषादीयुक्त तरकारी, फलपूmल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल अर्थात् टीबीटी र एसपीएस माध्यमबाट आयात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ । यसका लागि हरेक प्रदेशमा प्रविधियुक्त नाका तोकिने बताइएको छ । तर कृषि औजार, पार्टपुर्जा, विद्युतीय सामान, सेनिटरी वेयर्स, खाने तेल, ब्याट्रीलगायत वस्तुको आयात घटे–बढेको छ । पशु आहार, तयारी पोसाक, पिना, वनस्पति घिउलगायतको वस्तुको निर्यात बढेको छ । नेपालबाट चीनतर्फ जडीबुटी, हस्तकलाका सामान निर्यात हुुने गरेको छ । २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा तातोपानी नाका बन्द भयो । २०७६÷०७७ मा १ खर्ब ८१ अर्बको चिनियाँ सामान आयात भएको छ । २०७५÷०७६ मा नेपालको चीनमा निर्यात भने २ अर्ब १० करोड रुपैयाँ मात्र भएको देखिन्छ ।
२०७६÷०७७ मा १ अर्ब १९ करोडको नेपाली सामान चीन निर्यात भएको छ । व्यापारघाटा भएका देशमा इन्डोनेसिया, अर्जेन्टिना, थाइल्यान्ड, भियतनाम, दक्षिण कोरिया, मलेसिया, फ्रान्स र जापान आदि छन् । नेपालको निर्यात व्यापार भारत, चीन, अमेरिका, टर्की, जर्मनी, बंगलादेश, क्यानडा, जापानलगायत देश छन् । नेपालबाट चालू सात महिनामा मुख्य रूपमा चिया, अलैंची, अदुवा, कार्पेट, तयारी पोसाक, चाउचाउ, जुसलगायत वस्तु छन् । सर्वसाधारणको स्वास्थमा गम्भीर असर पर्ने विषादीयुक्त तरकारी, फलपूmल र खाद्य पदार्थको आयात र प्रयोगमा नियन्त्रणको पहल अर्थात् टीबीटी र एसपीएस माध्यमबाट आयात व्यवस्थापन गरिने कुरा प्रकाशमा आएको छ । यसका लागि हरेक प्रदेशमा प्रविधियुक्त नाका तोकिने बताइएको छ । देशको व्यापारघाटा कम गर्न र देशको निकासी बढाउन सरकारले विभिन्न योजना तथा कार्यक्रम अघि सारे पनि देशको व्यापारघाटा बढ्दै गएको छ । जसले सरकारको कार्यक्रम सफल भएको देखिन्न । निकासी बढ्न नसक्नु र आयात तीव्र गतिमा बढ्नु देशको व्यापारघाटा बढ्दै जानुमा कारक थियो । तर जुस, अलैंची, उनी गलैंचा, पाइप, टुथपेस्टलगायतका वस्तुका निर्यात घटेको देखिन्छ ।
भारत, चीन र अन्य देशमा गरिँदै आएको वस्तु निर्यातमा कमी आएपछि समग्ररूपमा व्यापारघाटा पनि बढेको देखिन्छ । करिब दुुई दशक अगाडिसम्म नेपालले चामल निर्यात गथ्र्यो। हरवर्षमा ३५ अर्ब रुपैयाँका भन्दा बढी विदेशी चामल नेपालमा आयात हुँदै आएको छ । नेपालमा इन्धनमात्रै बर्सेनि १ खर्ब ४० अर्बका खपत भइरहेको छ । बर्सेनि ३२ अर्बभन्दा बढीको सुनचाँदी र २५ अर्बभन्दा बढीको मोबाइल सेटको आयात भइराखेको छ। अघिल्लो वर्षभन्दा अगाडिका आर्थिक वर्षमा गलैंचाको निकासी घटेको थियो । तर तयारी पोसाकको निर्यात बढेको थियो। कुनै वर्ष निर्यात वृद्धि हुने वस्तुमा अलैंची परेको थियो भने आयात वृद्धि भएका वस्तुमा पेट्रोलियम पदार्थ, गाडी र पार्टपुर्जाहरू मोबाइल सेट मुख्य थिए । वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाकलगायतको कुनै वर्ष निर्यात बढेको थियो भने जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचासहितको कुनै वर्ष निर्यात घटेको थियो । समग्रमा वस्तुगत रूपमा पेट्रोलियम पदार्थ, यातायातका साधन, पार्टपुर्जा, सुन, एमएस बिलेट, पोलिथिन ग्रेनुयल्सलगायत वस्तुका आयात बढेको छ । नेपालमा बढी आयात भएका वस्तुमा फलाम तथा स्टिल, पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा छन् । नेपालको निर्यात दयनीय भई नेपालबाट बढी निर्यात भएका वस्तुहरूमा चिया, कफी, म्यान मेड स्टेपल फाइबर, कार्पेट, कपडा तथा कच्चा पदार्थ, फलाम तथा स्टिल मुख्य थिए । यस्तो वैदेशिक व्यापार यस्तै रहने हो भने भोलीका दिन कस्तो रहला ? जयराष्ट्र ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij