२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

आज पनि सुनचाँदीको मूल्यमा उकालाे

आज पनि सुनचाँदीको मूल्यमा उकालाे

काठमाडौँ, २४ माघः नेपाली बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ  ।

छापावाल सुनको मूल्य  प्रतितोला रु १ हजार ६ सयले बढेर आज  रु १ लाख ६८ हजार ५०० मा काराेबार भइरहेकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे सुन प्रतितोला रु १ लाख ६६ हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै चाँदी मूल्यमा आज प्रतितोला रु ५ रूपैयाँले बढेर १ हजार ९ सय ८० रूपैयाँ पुगेकाे छ । हिजाे चाँदी प्रतितोला रु एक हजार ९७५ मा कारोबार भएको भएकाे थियाे ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij