२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज थपिए १ सय ३३ जनामा कोरोना संक्रमित

आज थपिए १ सय ३३ जनामा कोरोना संक्रमित

काठमाडौं ।  नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पिसिआर विधिबाट गरिएका ३ हजार ९ सय ८७ जनाको काेराेना परीक्षणमा  १ सय ३३ जनामा संक्रमण देखिएको हाे ।

यसैगरी पछिल्लाे २४ घण्टामा नेपालमा १ सय ७ जना संक्रमितहरु डिस्चार्ज भएका छन् । अहिले सम्म सबैगरी १२ हजार ९४७ संक्रमितहरु उपचार पछि निकाे भइ घर फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij