२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ ३० गते शुक्रबारको राशिफल

आज ज्येष्ठ ३० गते शुक्रबारको राशिफल

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा तेस्रो स्थानमा रहेकाे छ ।आजकाे दिन धेरै प्रकारको इच्छापुर्ति हुनेछ। आज मानसम्मान मिल्नेछ र प्रतिष्ठा वृद्धि हुनेछ।आजको दिन शुभ रहेको छआज अचानक धन लाभको योग पनि बनेको छ।बिद्यार्थीकाे लागि राम्रो छ ।आज आर्थिक दृष्टिले शुभ रहेको छ। शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ। शुभ वार मंगलवार रहने छ। आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला। हजुरकाे दिन शुभ हाेस।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा चतुर्थ स्थानमा रहेको छ।आजको दिन रोकिएका र बिग्रिएका काम बन्ने छन्। आजको दिन लगन र आत्मबिश्वासको कारण काममा सफलता मिल्नेछ। आजको दिन मानसम्मानमा वृद्धि हुनेछ। पिताको सहयोग मिल्नेछ।आज सन्तानको सहयोग मिल्नेछ। आज भौतिक सुख सुबिधामा वृद्धि हुनेछ। आज ब्यपार मध्यम हुनेछ। बिद्यार्थीका लागि आजकाे दिन राम्रो रहेकाे छ। शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।
?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन पञ्चम स्थानमा चन्द्रमा रहेको छ। आजको दिन आध्यात्मिक दृष्टिले राम्रो रहेको छ।आज खर्चमा वृद्धि हुनेछ।धार्मिक यात्रा हुनेछ। केही राम्रो समाचार पनि सुनिनेछ ।ब्यपार मध्यम हुनेछ। र्बिद्यार्थीकाे मन आज स्थिर हुनेछैन। स्वास्थ स्थिति राम्रो छ ।दाम्पत्य सम्बन्ध राम्रो हुनेछ। शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा छैटौं स्थानमा रहेको छ। आज सन्तानको चिन्ता हुनेछ।आज हिम्मत र पराक्रम बढ्नेछ। आज दिन उन्नतिदायक रहेको छ। आज बोलिको प्रभावले धेरै काम बन्न सक्छ। ब्यपार राम्रो हुनेछ। विद्यार्थी काे लागि राम्रो छ। शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।
?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन सातौं स्थानमा चन्द्रमा रहेकाे छ।आजको दिन खुसीले भरिपूर्ण हुनेछ।आज सबै संग प्रेम र स्नेहपूर्ण सम्बन्ध बन्नेछ बिद्यार्थीकाे लागि ठिकै छ । स्वास्थ्य राम्रो रहेको छ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला ।हजुरको दिन शुभ हाेस ।
?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आठौं स्थानमा चन्द्रमा रहेको छ ।आज ब्यक्तित्वमा निखार आउने छ र आत्मबिश्वासमा वृद्धि हुनेछ।आज परिवारमा सुख शान्ति मिलने छ। आज ब्यपार ठिकै हुनेछआज लडाइँझगडाको साथसाथै दुर्घटनाको योग पनि छ बिशेष ख्याल गर्नु होला। बिद्यार्थीकाेलागि आजको दिन मध्यम छ।शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
‍
⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज नवौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन राम्रो रहेको छ आध्यात्मिक सुख मिल्नेछ।आज सरकारी कामकाज भएमा बन्नेछन्।आज आत्मबिश्वासको वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो दिन छ ।शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा दशौं स्थानमा रहेको छ।आजको दिन मान प्रतिष्ठामा वृद्धि हुनेछ। आज ब्यपारमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा एघारौं स्थानमा रहेकाेछ।आजक‍ो दिन सबैको साथ अनि सहयोग मिल्नेछ। आज आत्मबिश्वासमा बृद्धि हुनेछ। आज यात्राको योग पनि रहेको छ।बिद्यार्थीकाे लागि राम्रो छ। ब्यपारमा भौतिक सुखसुबिधाको बस्तुको ब्यपारीलाई राम्रो हुनेछ।शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा बाह्रौं स्थानमा रहेको छ।आजको दिन उत्तम रहेको छ। बिबिध मिष्ठान्न भोजन प्राप्त हुनेछ। आज परिवार र साथीहरूको सहयोग मिल्नेछ।बिद्यार्थीकाे लागि राम्रो छ।बोलिमा सम्यम राख्नुहोला।ब्यपारमा लाभ हुनेछ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन प्रथम स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन धेरै सकारात्मक रहेको छ।आज भाग्यले साथ दिनेछ।आज इच्छा पुर्ति हुनेछ।आजको दिन पराक्रम र मिहिनेतको बलमा आयमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि आजकाे दिन राम्रो छ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस ।
?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा द्वितीय स्थानमा रहेका छन्।आजको दिन खर्चमा वृद्धि हुनेछ।धार्मिक तथा मांगलिक कार्य हुनेछ। मानसम्मानमा वृद्धि हुनेछ।पढाइ राम्रो हुनेछ। बोलिमा ख्याल राख्नु होला।यात्राको योग छ।शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नुहाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन । जय शम्भु ।।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij