२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आज ज्येष्ठ २५गते आइतबारको राशिफल

आज ज्येष्ठ २५गते आइतबारको राशिफल

?मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज चन्द्रमा पाँचौं स्थानमा रहेकाे छ ।आजकाे दिन कुनैपनि समस्याबाट छुट्कारा मिल्ने छ।आज कलात्मक कार्यमा रुचि बढ्नेछ।आज सन्तानको चिन्ता हुनेछ । ब्यपारमा लाभ हुनेछ । बिद्यार्थीकाे लागि राम्रो छ । शुभ रङ रातो, शुभ अङ्क ९, मित्र लग्न सिंह र शुभ राशि धनु रहनेछ ।शुभ वार मंगलवार रहने छ।आफ्नाे तथा परिवारकाे सरसफाइमा बिशेष ध्यान दिनुहाेला । हजुरकाे दिन शुभ हाेस् ।
?वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजकाे दिन चन्द्रमा छैटौं स्थानमा रहेको छ। आज कार्यक्षेत्र परिवर्तन गर्ने मन लाग्नेछ। आज दैनिकी राम्ररी चल्नेछ। बोलिको प्रभावले धेरै काम बन्ने छन्। आत्मबिश्वाश बढ्ने छ। आज ब्यपारमा वृद्धि हुनेछ । बिद्यार्थीका लागि आजकाे दिन ठिकै रहेकाे छ । शुभ रङ सेतो, शुभ अङ्क ६ शुभ दिशा दक्षिण रहेको छ । शुभ राशि कन्या रहेको छ । अति आवश्यक परे मात्र यात्रा गर्नु हाेला,आफ्नाे स्वस्थ्य काे ख्याल गर्नुहाेला ।

?मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आजकाे दिन सातौं स्थानमा चन्द्रमा रहेको छ। आज सामाजमा प्रतिष्ठा मिल्नेछ।आज कार्य क्षेत्रमा बिसेस ध्यान दिनु होला । आय साथसाथै ब्यय पनि वृद्धि हुनेछ। र्बिद्यार्थीकाे लागि मिहिनेतकोफल मिल्नेछ।स्वास्थ स्थिति राम्रो छ ।शुभ रङ हरीयो, शुभ अंक ५, शुभ राशि तुला रहेको छ ।हजुरकाे दिन शुभ हाेस ।आफनाे अनि परिवारकाे ख्याल राख्नु हाेला।
?कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज चन्द्रमा आठौं स्थानमा रहेको छ। आज आफ्नो परिवारको सहयोग मिल्नेछ। आज धैर्यकोसाथ काम लिनु होला।बिद्यार्थी काे लागि आत्मविश्वासमा कमि हुनेछ। कार्यक्षेत्रमा स्थितिमा केही सुधार आउने छ। योग छ ।शुभ रङ गुलावी, शुभ अंक २ र ७ रहनेछन् ।आफ्नाे र परिवारकाे स्वास्थ्यकाे विशेष ख्याल राख्नु हाेला ।घरमै बस्नु हाेला ।
?सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज दिन नवौं स्थानमा चन्द्रमा रहेकाे छ।आज रचनात्मक कार्यमा मन जानेछ ।आज दिगो फाइदाको कर्यमा लगानि बढ्नेछ। आत्मबिश्वास बढ्नेछ। आज खर्चमा वृद्धि हुनेछ। बिद्यार्थीकाे लागि ठिकै छ । स्वास्थ्य राम्रो रहेको छ।हजुरको लागि शुभ रङ खैरो, शुभबार आइतबार, शुभ अंक १ र ४ रहेका छन् ।आज सरसफाइमा ध्यान दिनु हाेला । हजुरको दिन शुभ हाेस ।
?कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दशौं स्थानमा चन्द्रमा रहेको छ । ।आज बिगरिएको काम बन्नेछ ।आज भाग्यले साथ दिनेछ।आज ब्यपारमा मध्यम हुनेछ।आज खर्चमा वृद्धि हुनेछ। बिद्यार्थीकाेलागि आज मध्यम दिन छ । शुभबार बुधबार, शुभ अंक ५, शुभ रङ रातो रहेको छ ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यमा विशेष ख्याल राख्नु हाेला ।
‍
⚖️तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज एघारौं स्थानमा चन्द्रमा रहेको छ। आजको दिन सामजिक कार्यमा मन लाग्नेछ।आज आफ्नत टाढिने छन्। आत्मबिश्वासको वृद्धिले केही हानी हुनेछ । ।बिद्यार्थीकाे लागि सफलताको दिन छ । शुभ रङ कालो, शुभ दिशा पश्चिम, शुभ अंक ६ रहनेछन् ।
?वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज चन्द्रमा बाह्रौं स्थानमा रहेको छ ।आज खर्चमा वृद्धि हुनेछ। आज पहिला गरेका कामहरु केही पूरा हुनेछन् ।बिद्यार्थीकाे लागि राम्रो छ। शुभ अंक ९, शुभ बार मंगलबार, शुभ दिशा उत्तर रहेको छ ।आजकाे दिन शुभ हाेस ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
?धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आज चन्द्रमा प्रथम स्थानमा रहेकाेछ। आज राम्रो दिन रहेको छ। िमष्ठानन मिल्नेछ ब्यपारमा मध्यम रहनेछ । ।भाइबहिनीकाे सहयोग मिल्नेछ। बिद्यार्थीकाे लागि राम्रो छ । शुभ अंक ३, शुभ रङ पहेँलो, शुभबार विहीबार रहेको छ ।स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला। आजकाे दिन शुभ हाेस ।
?मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आजकाे दिन चन्द्रमा द्वितीय स्थानमा रहेको छ।आज योजना बन्ने छ।आज हितैषि मिल्ने छन्। आज आर्थिक स्थिति बढ्नेछ।बिद्यार्थीकाे लागि राम्रो छ।धार्मिक कार्यमा संलग्नता रहनेछ। शुभ रङ कालो, शुभ अंक ९ रहेको छ ।सरसफाइमा विशेष ध्यान दिनु हाेला ।आफ्नाे र परिवारकाे स्वास्थ्यमा बिशेष ख्याल राख्नु हाेला ।
?कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजकाे दिन तृतीय स्थानमा चन्द्रमा रहेका छन् । आजकाे दिन मध्यम मात्र रहेकाे छ।आज खर्चमा वृद्धि हुनेछ।बिद्यार्थीकाे लागि आजकाे दिन ठिकै छ। बाेल्दा बिचार पुर्याएर मात्र बाेल्नु हाेला ।शुभ अंक ८, शुभ दिशा पश्चिम रहेको छ । आफ्नाे र परिवारकाे स्वास्थ्यमा ख्याल राख्नु हाेला ।आजकाे दिन शुभ हाेस् ।
?मीन (दि, दू, थ, झ, ञ, टे, टो, चा, चि)
आजकाे दिन चन्द्रमा चतुर्थ स्थानमा रहेका छन्।आज आफ्नो पेट र आमाको स्वास्थ्य ख्याल राख्नु। कामकाजमानिकै भागदैाडमा मात्र सफलता मिल्नेछ । बोलि कार्यमा सफलता मिल्नेछ।पढाइ राम्रो हुनेछ। स्वास्थ्यमा सुघार आउने छ । शुभ रङ पहेँलो, शुभ अंक ३ र ६ रहनेछन् । सरसफाइमा ध्यान दिनु हाेला ।आफ्नाे अनि परिवारकाे स्वास्थ्यकाे ख्याल गर्नु हाेला ।
माथि जे जस्तो फल बताएको भएपनि हजुरहरुकाे आजकाे दिन जीवनकाे हरेक पक्ष अनि आयामबाट सबल,सुदृढ र सद्मार्गि बनाेस । मनमा शिव (कल्याणकारी ) भावना आउन् । जय शम्भु ।।
ज्याेतिष पण्डित विष्णु प्रसाद खनाल
https://www.facebook.com/SadhmargaAstrologyNepal/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij