२०८३ कार्तिक २३ आइतबार

Nov 08 2026 Sunday

  • २०८३ कार्तिक २३ आइतबार

२०८३ कार्तिक २३ आइतबार

आइएमई पे र जनरल इन्सोरेन्सबीच सम्झौता

आइएमई पे र जनरल इन्सोरेन्सबीच सम्झौता

काठमाडौँ-आइएमई ग्रुपद्वारा प्रवर्द्धित आइएमई पे र जनरल इन्सोरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ।

सम्झौता अनुसार आइएमई पेका सेवाग्राहीहरूले जनरल इन्सोरेन्स कम्पनी लिमिटेडको प्रिमियम पुनः भुक्तानीका लागि आइएमई पेका झण्डै २५ हजार एजेन्ट पार्टनरबाट सेवा लिन सक्ने छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij