काठमाडौं । आइसर कम्पनीले ‘आईसर कन्ष्टेक्ट २०७४’ को आयोजना गर्दै ३३० हर्सपावरको भल्भो टेक्नोलोजीमा निर्मित कम्पनीको नयाँ अत्याधुनिक टिप्पर आईसर प्रो ८०३१ एक्स एम बजारमा ल्याएको छ ।
कार्यक्रममा कम्पनीकासिनियर भाईस पे्रसिटेन्ट तथा ईन्टरनेशनल बिजनेस हेड एसएस गिल र वतास अर्गनाईजेसनका अध्यक्ष आनन्दराज बतासले संयुक्त रुपमा रीवन काटि उक्त टिपर सार्वजनिक गरे । नेपाली बजारमा लोकपि्रय आइसरका बस, ट्रक, टिप्पर आदि ईन्धन किफायती, बलियो र पावरफुल मनिदै आएको छ ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij