२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

अर्थमन्त्री सहितको प्रतिनिधि मण्डल अमेरिका जाने 

अर्थमन्त्री सहितको प्रतिनिधि मण्डल अमेरिका जाने 

The Foreign Minister of Nepal, Dr. Prakash Sharan Mahat meeting the Minister of State for Power, Coal, New and Renewable Energy and Mines (Independent Charge), Shri Piyush Goyal, in New Delhi on September 12, 2016.

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंक र नेपालबीचको साझेदारीको गर्ने अमेरिका भ्रमणमा जाने भएका छन् ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले चैत १ देखि ९ गतेसम्म अमेरिकाको बाशिङटन डिसीमा हुन साझेदारीको नयाँ खाका, नेपालमा आयोजना हुन लागेको आईडीए २१ रिप्लेसमेन्टको दोस्रो बैठकको तयारी तथा माथिल्लो अरुण जलविद्युत आयोजनासम्बन्धी बैठकमा अर्थमन्त्री र सचिव सहितको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृति दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij