अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अनलाइन भुक्तानीका लागि सरकारले नेसनल पेमेन्ट गेटवे सन्चालन गर्ने बताएका छन् । 
अनलाइनबाट रकम भूक्तानीलाई बढाउन सरकारले सो योजना अघि सारेको उनले बताएका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij