२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

मंगलबार सुनचाँदीको मूल्य घट्यो

मंगलबार सुनचाँदीको मूल्य घट्यो

अघिल्लो दिन प्रति तोला १ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबर भइरहेको सुनको मूल्य मंगलबार भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि प्रतितोला १ हजार रुपैयाँ घटाएको हो । आज बजारमा सुनको मूल्य प्रति तोला १ लाख ४९ हजार ६ सय रुपैयामा कारोबार भइरहेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ३० रुपैयाँले घटाएर १७६५ रुपैयाँ निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij