काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको छ।
शुक्रबार दिउँसो खुम्बु क्षेत्रमा पर्ने थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएको हो।
थामे गाउँमा एक्कासि लेदोसहित भीषण बाढी आएपछि दूधकोशीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।


तस्बिर: नेपाल प्रहरी
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij