२०८३ कार्तिक २५ मंगलबार

Nov 10 2026 Tuesday

  • २०८३ कार्तिक २५ मंगलबार

२०८३ कार्तिक २५ मंगलबार

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि शेयर कारोबार बन्द 

नेप्सेमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि शेयर कारोबार बन्द 

 

नेप्से सूचकमा आइतबार दोस्रो सर्किट लागेर ४० किनेटको लागि कारोबार बन्द भएको छ।

बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियाे भने त्यसपश्चात खुलेकाे बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो।

मौद्रिक नीतिपछि नेप्सेमा सकारात्मक प्रभाव देखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij