काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले यही वर्षभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने बताएका छन्।
सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै साम्पाङले २०८१ भित्र दल खोल्ने घोषणा गरेका हुन् ।
साम्पाङले गए राति फेसबुकमा लेखेका छन्,’८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौँ ! मन परे साथ दिएर जोडिनु होला।’उनले आफूहरूले बनाउने नयाँ शक्तिलाई मन परे साथ दिन पनि आह्वान गरेका छन् ।
© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि | Site By : Sobij