२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

२२ डिएसपी एसपीमा बढुवा सिफारिस, को–को समेटिए त ? हेर्नुहाेस् सुचीसहित  

२२ डिएसपी एसपीमा बढुवा सिफारिस, को–को समेटिए त ? हेर्नुहाेस् सुचीसहित  

काठमाडौँ, २९ बैशाख । नेपाल प्रहरी तर्फ २२ जना नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागी सिफारिस भएका छन् ।

प्रधान कार्यालय बढुवा समितिले शुक्रबार २२ जना प्रहरी उपरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो ।

डीएसपीबाट एसपीमा बढुवाका लागि पहिलो नम्बरमा सिफारिसमा पर्नेमा गौतमकुमार केसी रहेका छन् । दोस्रो नम्बरमा बसुन्धरा खड्का र तेस्रो नम्बरमा अपीलराज बोहराको सिफारिस भएको छ ।

एसपी बढुवाका लागि सिफारिस हुनेमा नवराज कार्की, गोविन्द पुरी, रविन्द्रबहादुर सिंह, चित्रबहादुर गुरुङ, रामप्रसाद घर्ती मगर, बासुदेव पाठक र रुपेश खड्का रहेका छन् ।

त्यसैगरी, मिलन केसी, भावेश रिमाल, सन्तोष आचार्य, नारायणप्रसाद चिमौरिया, कुमोध ढुंगेल, श्यामबहादुर खत्री, शालिग्राम शर्मा, हरिहरनाथ योगी, श्यामकुमार राई, गोविन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij