२०८३ कार्तिक २४ सोमबार

Nov 09 2026 Monday

  • २०८३ कार्तिक २४ सोमबार

२०८३ कार्तिक २४ सोमबार

थप १३ नयाँ ब्रोकर कम्पनीले पाए बोर्डबाट आशय पत्र 

थप १३ नयाँ ब्रोकर कम्पनीले पाए बोर्डबाट आशय पत्र 

 

नेपाल धितोपत्र बोर्डले थप १३ ब्रोकर कम्पनीलाई आशय पत्र दिएको छ ।

बुधवार बसेको बोर्डको बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिने निर्णय गरेको हो ।

यसअघि १६ ब्रोकर कम्पनीले आशय पत्र पाएका थिए ।

अब आशय पत्र पाउनेको संख्या २९ पुगेको छ । ४५ ब्रोकर कम्पनीको आवेदन परेको थियो ।

मापदण्ड पुगेका सबैलाई आशय पत्र दिइने बोर्डले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to सेताेघर मिडिया नेटवर्क प्रा लि  | Site By : Sobij